काँग्रेस सुदूरपश्चिमको सभापतिमा बलायर प्यानलसहित विजयी
मङ्सिर १९, २०७८धनगढी - काँग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन्। उनले कूल खसेका १ हजार ३ मध्ये उनले ६८८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गरेका छन्। बलायर देउवा र मिश्र पौडेल पक्षका हुन्। विज्ञापनयस्तै उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन्। चौधरीले ६१० र अवस्थीले ५२३ मत पाएका छन्। महामन्त्रीमा पनि देउवा पक्षकै नरनारा
सबै पढ्नुहोस