धनगढीमा आजदेखि भेरोसेल खोप लगाइँदै, कुन वडाका बासिन्दाले कहाँ लगाउने ?
असोज १०, २०७८धनगडी - धनगढी उपमहानगरपालिकाले १९ ओटै वडामा आजदेखि कोभिड – १९ विरुद्धको पहिलो मात्राको भेरोसेल खोप लगाउने भएको छ। उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले उपमहानगरपालिकाका १९ वडाका २२ स्थानबाट कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम रहेको बताए। ११ गतेसम्म लगाउने खोपको लागि ४५ बर्षभन्दा माथिका नागरिक र १८ वर्ष माथिका खोप लग
सबै पढ्नुहोस