बैतडी बाढी : ढुंगाड टापुमा ब्यक्तिको उद्धार गर्न नसकी हेलिकप्टर फिर्ता
कार्तिक २, २०७८बैतडी - बैतडीको सिगास गाउँपालिका वडा न.- ५ को ढुंगाडमा बाढीका कारण टापुमा फसेका ब्यक्तिहरुको उद्धारका लागी त्यहाँ पुगेको हेलिकप्टर फिर्ता गएको छ । सेति नदि गाउँमा पस्दा गाँउको टापुमा पसेका ब्यक्तिहरुको उद्धार गर्न सुर्खेतबाट त्यहाँ पुगेको नेपाली सेनाको हेलिकप्टर मौसम खराबीका कारण अवतरण गर्न नसक्दा फिर्ता गएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकि
सबै पढ्नुहोस