नेकपा(ए.समाजवादी) सुदूरपश्चिम दलको नेतामा सोडारी
भदौ २९, २०७८धनगढी - नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन भएका छन्। नेकपा एमाले विभाजन भएपछि दोस्रो पटक सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेता चयन गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्। नेकपा एमाले छाड्दै १४ जना सुदूरपश्चिम प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समा
सबै पढ्नुहोस