रङहरुको पर्व होली मनाइदै,भीडभाड नगर्न सरकारकाे आग्रह
चैत १५, २०७७काठमाडौं । रङहरुको पर्व होली बिहानैदेखि हिमाली तथा पहाडी जिल्लाहरुमा मनाइँदै छ । होली अर्थात फागु पर्व विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । हिमाल र पहाडमा आज होली मनाइने भए पनि तराईंका जिल्लाहरुमा भने भोलि सोमबार होली पर्व साथ मनाइन्छ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । विशेषगरी दुई दिन होली पर्व मनाइने गरिए पनि पर्वको औपचारिक सुरुआत भने होलीको चीर ठड्याएको दिनदेखि हुन्छ । यो वर्ष यही चेत्र ८ गते बसन्तपुरमा
सबै पढ्नुहोस