सडक छेउमा रहेका संरचना हटाउन धनगढी उपमहानगरको निर्देशन
भदौ १४, २०७९काठमाडौँ- धनगढी उपमहानगरपालिकाले धनगढीका मुख्य सडक छेउमा रहेको संरचना हटाउन निर्देशन दिएको छ। उपमहानगरपालिका वड नम्बर १ कैलाली पुलदेखी वडा नम्बर ८ क्याम्पस चोकसम्म सडक छेउका संरचना हटाउन निर्देशन दिएको हो। मंगलवार उपमहानगरले पत्राचार गर्दै सडकको विस्तृत योजना प्रतिवेदन डिपिआर तयार भइरहेकाले सडकको दायाँ बायाँ १५ मिटर सडक क्षेत्रभित्र पर्ने संरचना हटाउन घरध
सबै पढ्नुहोस