×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

दुई जिल्लाबाट तीनजना फरार प्रतिवादी पक्राउ

दुई जिल्लाबाट तीनजना फरार प्रतिवादी पक्राउ

जेठ २०, २०७९

सुर्खेत- कर्णाली प्रदेशका दुई जिल्लाबाट तीनजना फरार प्रतिवादी पक्राउ परेका छन् । रुकुम पश्चिमबाट २ जना र जुम्ला जिल्लाबाट एक जना विभिन्न मुद्दामा फरार प्रतिवादी पक्राउ परेका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष सक्रियतामा विभिन्न कसुरमा अदालतबाट कैद र जरिवाना भई फरार रहेका उक्त तीनजलाई शुक्रबार पक्राउ गरेको हो ।

सबै पढ्नुहोस