कक्षा १२ को परीक्षामा इमेलमार्फत प्रश्नपत्र
जेठ १८, २०७९काठमाडौं - कक्षा १२ को प्रश्नपत्र ईमेलबाट पठाउने प्रचलनले राज्यको लाखौँ रुपैयाँ बचत भएको छ । सोमबारदेखि यस वर्षको कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका परीक्षा केन्द्रमा ईमेलबाट प्रश्नपत्र पठाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले प्रश्नपत्र छपाइ नहुँदा छपाइमा लाग्ने कम्तीमा एक करोड रुपैयाँ बचत भएको बताए । उनले भने, “परीक्षा सुरु हुनु
सबै पढ्नुहोस