तारा एअर दुर्घटनाबारे छानबिन गर्न समिति गठन
जेठ १६, २०७९काठमाडौँ- सरकारले तारा एयरको विमान दुर्घटनाबारे छानबीन गर्न समिति गठन गरेकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमनको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति गठन गरेकाे हाे । आयोगमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्रावि
सबै पढ्नुहोस