झापामा बसको ठक्करबाट एक जनाको मृत्यु
जेठ ११, २०७९झापा- झापाको शिवसताक्षीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।आज बिहान पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४० प ७१४९ नम्बरको मोटरसाईकललाई को १ ख ७१८७ नम्बरको बसले शिवसताक्षी नगरपालिका–१ मा ठक्कर दिएको हो । बसको ठक्करबाट मोटरसाकलको पछाडि सवार भोजपुर षडानन्द नगरपालिका–८ का २३ बर्षीय टिचोहाङ राईको घटनास्थलमानै मृत्यु भएको प्रहरील
सबै पढ्नुहोस