×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

कैलालीमा एकै दिन झुण्डिएर तीन जनाको मृत्यु

कैलालीमा एकै दिन झुण्डिएर तीन जनाको मृत्यु

ब‌ैशाख २१, २०७९

कैलाली- कैलालीमा एकै दिन झुण्डिएर तीन जनाले आत्महत्या गरेका छन्। मंगलबार भजनी नगरपालिका र धनगढी उप महानगरपालिकामा तीन जना झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–१ गौनिया बस्ने करिब ४ वर्षीया आशा देवी चौधरी स्थानीय पशुपति सामुदायिक वनमा रुइनाको रुपमा दोपट्टाको पासो लगाएर झुण्डिएकी छिन्।

सबै पढ्नुहोस