आयोगले माग्यो कांग्रेस र माओवादीसँग जवाफ, मन्त्रीदेखि मेयरसम्मलाई सोध्यो स्पष्टीकरण
बैशाख २१, २०७९काठमाडौँ- स्थानीय तह सदस्यका लागि मतदान गर्ने दिन नजिकिँदै जाँदा आचारसंहिताका घटना बढेका छन् । निर्वाचन आयोगमै पुगेर आचारसंहिता पूर्णपालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका राजनीतिक दल तथा उम्मेदवारबाटै पनि यस्ता गतिविधि भइरहेका हुन् । आयोगले पछिल्लो समय माग गरेको जवाफ र सोधेको स्पष्टीकरणले पनि आचारसंहिता पालना नभएको देखाउँछ । आयोगले नेपाली क
सबै पढ्नुहोस