डब्ल्युएचओका महानिर्देशकले गरे प्रधानमन्त्री देउवाकाे प्रशंसा
बैशाख ९, २०७९काठमाडाैँ- विश्वस्वास्थ्य सङ्गठन, डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले नेपालले कोरोना महामारीविरुद्धको खोप अभियान प्रभावकारीरुपमा व्यवस्थापन गरेकामा सरकारको प्रशंसा गरेका छन् । उनले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन गरी प्रायः सबैजसोलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको भन्दै यस्तो प्रभावकारी कार्यका लागि प्रधानमन्त्री शेरबहादु
सबै पढ्नुहोस