श्रीलंकाको अर्थतन्त्र देखाएर डर पैदा गर्ने काम भइरहेको छ : सञ्चारमन्त्री कार्की
बैशाख १३, २०७९काठमाडौँ- सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रीलंकाको आर्थिक संकट देखाएर नेपालमा डर पैदा गर्ने काम भइरहेको आरोप लगाएका छन् । बजेटको तयारीबारे छलफल गर्न अर्थमन्त्री जनार्दन शर्माले डाकेको बैठकमा उनले यस्तो बताएका हुन् । पछिल्लाे समय नेपालकाे अर्थतन्त्रमा देखिएकाे संकट बढ्दै गए श्रीलंकाकाे जस्ताे आर्थिक महासंकट आउन सक्ने भन्दै विज्ञहरुले गरिर
सबै पढ्नुहोस