पोखरा महानगरमा एमालेको उम्मेदवार छान्न मतदान, को-को छन् आकांक्षी ?
बैशाख २, २०७९पोखरा- नेकपा एमालेले गत मंगलबार मेयर र उपमेयरको आकांक्षीको नाम टिप्यो । पोखरा महानगर कमिटीले यहाँका दुवै पदमा नाम टिपेपछि सर्वसम्मतको प्रयास गरियो । ४ दिनसम्म सर्वसम्मत हुन नसकेपछि नयाँ प्रक्रियाबाट चयन सुरु भएको छ । आज मेयर उपमेयरको उम्मेदवार छान्न मतदान हुनेछ । पोखरा महानगर कमिटीका सदस्य र महानगरभित्रका जिल्ला सदस्यहरूले भोट हालेर आफ्ना उम्मेदवार
सबै पढ्नुहोस