निर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपतिकाे स्वीकृति
चैत २९, २०७८काठमाडाैँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन्। उहाँले राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयानुसार नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम सेना परिचालन गर्न आज स्वीकृति प्रदान गरेकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय
सबै पढ्नुहोस