पाकिस्तानी प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्ताव पारित, आजै नयाँ प्रधानमन्त्री चुनिने
चैत २७, २०७८एजेन्सी - पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ । शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका छन् । इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने देशका पहिलो प्रधानमन्त्री बनेका छन् । मतदानमा अन्तिम समयसम्म संघर्षरत खानको विपक्षमा १७४ मत परेको थियो र प्रस्ताव बहु
सबै पढ्नुहोस