पल शाहलाई थुनामा राख्न आदेश
चैत २४, २०७८काठमाडौँ- एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका अभिनेता पल शाहलाई जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । अदालतका वकिल दीपक भट्टराईका अनुसार बुधबार नाबालिगको पक्षबाट तीन जना वकिल र शाहको पक्षबाट नौ जना वकिलले थुनछे
सबै पढ्नुहोस