थप ५१ जनामा काेराेना संक्रमण
चैत ४, २०७८काठमाडाैँ- नेपालमा थप ५१ जनामा कारोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय ९२ पिसिआर परिक्षणका क्रममा १२ जना र ३ हजार ३ सय २२ एन्टीजेन परिक्षणका क्रममा ३९ जनामा कोरोना संक्रमण भएको हो । त्यस्तै, शुक्रबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ३ सय ९२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६२ हज
सबै पढ्नुहोस