वृद्धाश्रमबाट हराएकी महिला तमोरमा मृत फेला
चैत १, २०७८विराटनगर- धनकुटामा वृद्धा आश्रमबाट हराएकी एक महिला तमोर नदी किनारमा मृत अबस्थामा भेटिएकी छन् । धनकुटामा रहेको विश्रान्ति वृद्धाश्रममा बस्दै आएकी ५६ वर्षीय देवी लामिछाने तमोर नदीको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको शव धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदीमा भेटिएको थियो । मृत फेला परेकी महिला धनकुटा नगरपालिका–९ मा रहे
सबै पढ्नुहोस