इन्जिनियर्स एसोसिएसन लुम्बिनीमा कांग्रेसको प्यानल विजयी
फाल्गुण ३०, २०७८रुपन्देही- नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनीको अधिवेशनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानल विजयी भएको छ । एशोसियसनको ३३ औँ केन्द्रीय कार्यकारिणी समिति, नेपाल इन्जिनियरिङ परिषद् र दोस्रो प्रादेशिक कार्यकारिणी समितिको निर्वाचन भएको हो । लुम्बिनी प्रदेशको कार्यकारिणी समितिमा दुई सदस्य बाहेक सबै पदमा लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका छन् । प
सबै पढ्नुहोस