गाउँपालिकाले सम्झियो ११६ पूर्वजनप्रतिनिधिलाई
फाल्गुण २७, २०७८दाङ- दाङको बबई गाउँपालिकाले पूर्वजनप्रतिनिधिलाई सम्मान गरेको छ। गाउँपालिकाले बिहीबार साविक पञ्चकुले र पुरन्धारा गाविसका सबै जनप्रतिनिधिलाई सम्मान गरेको हो । तत्कालीन जनप्रतिनिधिले विकास र लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए । ‘लोकतान्त्रिक आन्दोलन र यहाँको विकासका लाग
सबै पढ्नुहोस