रुसद्वारा अस्थायी रुपमा युद्धविरामको घोषणा
फाल्गुण २१, २०७८एजेन्सी - युक्रेनसँगको संघर्षको दसौँ दिन रुसले मानवीय सहायताका लागि भन्दै अस्थायी रूपमा दुई सहरमा युद्धविराम घोषणा गरेको छ । रुसी समाचार संस्था तासका अनुसार मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने छ । तासले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ, 'आज मार्च ५
सबै पढ्नुहोस