×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

टोटेनह्याममाथि चेल्सीको सहज जित, लिभरपुलपनि विजयी

टोटेनह्याममाथि चेल्सीको सहज जित, लिभरपुलपनि विजयी

माघ १०, २०७८

काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटेनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले टोटेनह्यामलाई २–० गोल अन्तरले पराजित गरेको हो ।  चेल्सीको जितमा हाकिम जिएच र थिआगो सिल्भाले एक एक गोल गरे । यो जितपछि चेल्सीको प्रिमियर लिगमा २४ खेलमा ४७ अंक हुँदा लिगमा तेस्रो स्थानमा रहेको छ । टोटेनह्यामको भने २० खेलमा ३६ अंक भएको बनाएर तालिकाको सातौँ स्थानमा छ ।

सबै पढ्नुहोस