सर्वोच्चका न्यायाधीशहरू प्रधान न्यायाधीशसँग छलफलमा
कार्तिक १४, २०७८काठमाडौँ- प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग छलफल थालेका छन् । प्रधान न्यायाधीशसँग वार्ता गर्न न्यायाधीशहरू अनिलकुमार सिन्हा‚ सपना मल्ल प्रधान र डा. मनोज शर्मा प्रधान न्यायाधीश जबराको चेम्बरमा छिरेका छन् । प्रधान न्यायाधीश चोलेन्द्र समसेर जबराले अमर्यादित गतिविधि गरेको भन्दै उनको राजीनामा माग गर्दै सर्वोच्
सबै पढ्नुहोस