×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

क्याप्टेन बनाउने ‘द सुपर काजल फिल्म्स’ अब युट्युबमा

क्याप्टेन बनाउने ‘द सुपर काजल फिल्म्स’ अब युट्युबमा

असोज २४, २०७८

काठमाडौँ- चलचित्र निर्माण कम्पनीसमेत आएको छ । नेपाल कै प्रतिष्ठित ब्यानरको रूपमा परिचित यस ब्यानरबाट ड्रिम्स, क्याप्टेन लगायतका चलचित्र निर्माण भैसकेका छन् । अब भने यसको युट्युब च्यानल समेत सञ्चालनमा आएको छ । भुवन केसी र टिमको ‘सुपर काजल फिल्म्स’ नामबाट सुरु गरिएको च्यानलमा आफूले निर्माण गरेका चलचित्रका विभिन्न सामाग्री राखिने टिमले बताएको छ ।

सबै पढ्नुहोस