राउन्ड टेबल इन्टरनेसनलमा नेपालका अग्रवाल निर्वाचित
असोज १८, २०७८काठमाडौं- राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउन्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा र्निवाचित भएका छन् । अग्रवालले राउन्ड टेबल इन्टरनेसनलको आफ्नो उपाध्यक्षको कार्यकाल समाप्त भएपछि आफ्नो नयाँ कार्यकाल राउन्ड टेबल इन्टरनेसनलका अध्यक्षका रुपमा शुरु गर्नेछन् । राउन्ड टेबल इन्टरनेसनललाई राउन्ड टेबल नेपालले लिड गर्न लागेको यो पहिलो पटक हो । राउन्ड टेब
सबै पढ्नुहोस