बेलायतले नेपाललाई भ्रमणसम्बन्धी रातोसूचीबाट हटायो
असोज २२, २०७८काठमाडौँ- कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले त्यस्तो सूचीबाट नेपाललाई हटाएको छ। अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको हो। यससँगै अझै अन्य सात देश भने रातोसूचीमै छन्। रातोसूचीबाट हटाए पनि यो लागू भने सोमबार अर्थात् यही असोज २५ गतेदेखि लागू हुने कुरा भ्रमणसम्
सबै पढ्नुहोस