×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

अभिनेत्री यमी गौतम वर्षौंदेखि छालासम्बन्धी रोगबाट पीडित

अभिनेत्री यमी गौतम वर्षौंदेखि छालासम्बन्धी रोगबाट पीडित

असोज १९, २०७८

भारतीय अभिनेत्री यमी गौतमले आफू वर्षौंदेखि कहिल्यै ठिक नहुने ‘केराटोसिस पिलारिस’ नामक छालासम्बन्धी समस्यासँग जुधिरहेको खुलासा गरेकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएको ‘भूत पुलिस’ फिल्मका कारण चर्चामा रहेकी यमीले सामाजिक सञ्जालमा नयाँ फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘मेरो इन्स्टा परिवारलाई नमस्कार । मैले हालै फोटो सेसन गराएँ । ती फोटाहरूमा मेरो स्क्र

सबै पढ्नुहोस