×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् च्यासल शीर्ष स्थानमा

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् च्यासल शीर्ष स्थानमा

असोज १४, २०७८

कास्की- पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा घरेलु टोलीले आफ्नो शीर्षस्थानलाई कायमै राखेको छ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही असोज २ गतेदेखि पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा झरना स्पोट्र्स क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दे क्यासल शीर्ष स्थानमा यथावत रहन सफल भएको हो । क्यासललाई जित दिलाउने क्रममा खिमराज गुरुङले दुई तथा विजय

सबै पढ्नुहोस