गायिका जोशीको सरप्राइज इन्गेजमेन्ट !
असोज ८, २०७८काठमाडौँ- गायिका इन्दिरा जोशीले आफूले विवाहको प्रस्ताव स्वीकारेको बताएकी छन् । हेलिकप्टरमा खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियाले इन्दिरालाई विवाहको प्रस्ताव राखेका थिए । उनले प्रस्ताव राखेको भिडिओ साथै तस्बिर यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । इन्दिरा स्वयम्ले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो सम्बन्ध पक्का गरेकी हुन् । इन्दिर
सबै पढ्नुहोस