देशभर १४७८ कोभिड-१९ संक्रमित
असोज ६, २०७८काठमाडौँ- बुधबार देशभर १४७८ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १३ हजार ९३० जनाको कोभिड परीक्षण गरिएको थियो । २४ घण्टामा १६३० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५५ हजार ६३० जना संक्रमणमुक्त भइसकेका छन् । ६ जनाको मृत्यु भएकाे छ । हालसम्म ११ हजार ५९ जनाको मृत्यु भइसकेको मनत्रालयले जनाएकाे छ । देशभर सक्रिय
सबै पढ्नुहोस