नेपालको ऐतिहासिक जित, ओमान ७ विकेटले पराजित
असोज ३, २०७८काठमाडौं - आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमानविरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो ऐतिहासिक जित हो । यसअघिको खेलमा नेपालले ओमनसँग हार बेहोरेको थियो। साथै, नेपालले ओमानलाई कुनै पनि प्रारूपमा यति फराकिलो अन्तरले हराउन सकेको थिएन ।
सबै पढ्नुहोस