अफगानिस्तानसँगको विबादपछी नेदरल्याण्डका रक्षा मन्त्रीद्वारा राजीनामा
असोज २, २०७८एजेन्सी - नेदरल्याण्डका रक्षामन्त्री याङ्क बिलेभेल्डले शुक्रबार मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।अफगानिस्तानमा उत्पन्न संकटबारेमा गर्ने व्यवहारका सम्वन्धमा भएको विवादका कारण उहाँले राजीनामा दिनु परेको हो । उहाँले राजीनामा दिएपछि खाली भएको रक्षा मन्त्रालयको जिम्मेवारी विदेश मन्त्रीलाई दिइएको छ । विवाद भएपनि रक्षा मन्त्री बिलेभेल्डले राजीनामा दिन अस्वीकार गर्दै आउनु भएको थियो । तर संसदले समेत उह
सबै पढ्नुहोस