शुक्रबार उपत्यकामा थपिए ३९७ कोभिड संक्रमित
असोज १, २०७८काठमाडौँ - शुक्रबार काठमाडौँ उपत्यकामा ३९७ कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७४, भक्तपुरमा ५३ र ललितपुरमा ७० जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौँमा सक्रिय संक्रमित ३५५२, संक्रमणमुक्त २ लाख ३५ हजार २८७, मृत्यु र कुल संक्रमित २ लाख ४० हजार ९६५ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित १०६८, संक्रमणमुक्त २७ हजार ९९, मृत्यु ४२४ र कुल संक्रमित २८ हजार ५९१ जना छन् ।
सबै पढ्नुहोस