राष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता
भदौ ३१, २०७८काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । बुधबार साँझ ८ बजे शीतलनिवास छिरेका ओलीले त्यहाँ २ घण्टा बिताएको श्रोतले बताएको छ । राष्ट्रपति–ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको श्रोत बताउँछन् । ‘उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भयो,’ श्रोतले भन्यो, &
सबै पढ्नुहोस