सिस्नेखोलाले कार बगाउँदा चार महिलाको मृत्यु, घाइते चालकको उद्धार
भदौ १७, २०७८काठमाडाैँ - दाङमा खोलाले कार बगाउँदा चार महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट घोराही आउँदै गरेको प्रदेश ३-०१-२४ च४४४० नम्बरको कार घोराही उपमहानगरपालिका-४ सिस्ने खोलामा आएको बाढीले बुधबार राति बगाउँदा गाडीमा सवार चार जनाको मृत्यु भएको हाे । रुपैडियाँमा किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । घटनामा परी घोराही-१३ की ३२ वर्षीया सुशीला श्र
सबै पढ्नुहोस