पहिरोले घर पुरिँदा ९ वर्षीया बालिकाको मृत्यु, तीन घाइते
भदौ १६, २०७८अर्घाखाँची- जिल्लाको पाणिनी गाउँपालिका-७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ । अरू तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको हो । मं
सबै पढ्नुहोस