‘लिपुलेक र लिम्पियाधुरा फिर्ताको औपचारिक पहल गरियोस्’
भदौ ६, २०७८संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले मिचेको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको क्षेत्र फिर्ताका लागि औपचारिक पहल गर्न सरकारलाई सुझाएको छ । समितिले आफ्नो वार्षिक प्रतिवेदन २०७८ मार्फत् नेपालले नक्सामा अद्यावधिक गरिसकेको भूभाग व्यवहारिक रुपमा फिर्ता हुन नसकेको उल्लेख गर्दै त्यसका लागि असल कुटनीतिक पहल गर्न भनेको हो । ‘नेपाल सरकारबाट जारी नेपालका
सबै पढ्नुहोस