मेस्सी र नेयमारबिना नै पीएसजीको लगातार तेस्रो जीत
भदौ ५, २०७८पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले फ्रेन्च लिग वानमा स्टार खेलाडी बिनानै आफ्नो उच्च प्रदर्शन जारी राखेको छ । गत साता क्लबमा भित्रिएका लियोनेल मेस्सी तथा अर्का स्टार नेयमार बिनानै मैदान उत्रिएको पीएसजीले ब्रेस्ट विरुद्ध ४-२ को प्रभावसालि जित निकाल्दै लगतार तेस्रो जित निकाल्न सफल भयो । पीएसजीलाई जित दिलाउन आन्द्रे हरेराले भलि मार्फत २३ औँ
सबै पढ्नुहोस