लिग-२ का शीर्ष चार टोलीले सिधै विश्वकप छनोट प्रतियोगिता खेल्न पाउने
फाल्गुण १, २०८०काठमाडौं- आउने बिहीबारदेखि नेपालमा आइसिसी लिग-२ सुरु हुँदैछ। सन् २०२७ को विश्वकपको छनोट प्रतियोगिताको रुपमा रहेको लिग-२ पहिलो त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतिस्पर्धा गर्दैछन्। गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग-२ मा आठ टिम भिड्दैछन्। आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात
सबै पढ्नुहोस