गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि बागमती सरकारले ७० प्रतिशत लगानी गर्ने
माघ २३, २०८०काठमाडौं- चितवनमा निर्माणाधीन क्रिकेट मैदान निर्माणका लागि ७० प्रतिशत लागत सुनिश्चित भएको छ। आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रथम चरणका लागी ७० प्रतिशत लागत सुनिश्चित गरेको हो । ‘आज बसेको बागमती प्रदेश सरकारको बैठकले च
सबै पढ्नुहोस