×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

त्रिविद्वारा विद्यार्थीहरूको ‘ग्रेस लिस्ट’ पारित

त्रिविद्वारा विद्यार्थीहरूको ‘ग्रेस लिस्ट’ पारित

साउन ३, २०७८

त्रिभुवन विश्वविद्यालयको ६२औं वार्षिक दिवस बैठक ५९औं ग्रेस लिस्ट पारित गरी सम्पन्न भएको छ । वार्षिक दिवसका अवसरमा कोरोना भाइरस (कोभिड-१९ )का कारण आइतबार विद्युतीय माध्यम (अनलाइन)बाट सम्पन्न बैठकले २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तसम्म तोकिएका सम्पूर्ण आवश्यकता पूरा गरी ट्रान्सक्रिप्टसमेत लिइसकेका विद्यार्थीहरुलाई ग्रेसलिस्टमा समावेश गरिएको छ ।

सबै पढ्नुहोस