भोलिबाट ‘जीवन चक्र’ प्रसारण हुने
साउन २, २०७८टेलिसिरियल ‘जीवन चक्र’ प्रसारण हुने भएको छ । नेपाल टेलिभिजनद्वारा निर्मित सिरियल युनिसेफको सहयोगमा निर्माण गरिएको हो । सिरियल भोलि साउन ३ गतेबाट प्रत्येक आइतबार साँझ ७:२५ बजे प्रसारण हुनेछ । मनोज पण्डितको लेखन तथा निर्देशन रहेको टेलिसिरियलमा कलाकारहरू विशाल पोखरेल, गण बहादुर गुरुङ, निमा लामा लगायतको अभिनय रहने छ । छायाङ्कन डोर
सबै पढ्नुहोस