चीनबाट खोप ल्याउन ६ दिन ढिलो हुने
साउन १, २०७८तयारी नपुग्दा चीनले प्रदान गर्ने ‘भेरोसेल’ खोप ल्याउन ६ दिन ढिलो हुने भएको छ । नेपाल वायुसेवा निगमको जहाज खोप ल्याउन दोस्रो पटक विहीबार बेइजिङ उड्ने तालिका तय भए पनि चीनले केही तयारी अपुग भएको जानकारी दिए पछि ६ दिन पछि साउन ६ गतेलाई उडान तालिका तय गरिएको निगमका अप्रेसन शाखा प्रमुख बरिष्ठ क्याप्टेन दिपु ग्वार्चनले जानकारी दिएका छन् । खोप ल्याउन साउन ६ गत
सबै पढ्नुहोस