राप्रपा वैकल्पिक शक्तिका रुपमा अघि बढ्ने
साउन ५, २०७८मकवानपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक शक्तिलाई एकजुट बनाउन राप्रपाले वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउन भूमिका निर्वाह गर्न लागेको बताएका छन् । अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा स्थानीय बकैया गाउँपालिका-४ जुरेलीमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै पार्टीको निष्ठा, सिद्धान्तलाई राजनीतिक दलहरुले जनहितका लागिभन्दा आफ्नो
सबै पढ्नुहोस