कक्षा १२ को परीक्षा साउन ३१ देखि
साउन ५, २०७८कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा साउन ३१ गतेदेखि गर्ने निर्णय गरेको हो । मंगलबार बसेको बोर्डको बैठकले विद्यार्थीहरू पढेकै विद्यालयमा परीक्षा सञ्चालन हुने निर्णयसमेत गरेको छ । परीक्षा भदौ ९ गतेसम्
सबै पढ्नुहोस