फेरि बराबरीमा रोकियो स्पेन
असार ६, २०७८काठमाडौँ: युरोकप अन्तर्गत स्पेन पोल्याण्डसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा स्पेन पोल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो । स्पेनले खेलको २५औं मिनेटमा अल्भारो मोराटाको गोलमा शुरुवाती अग्रता लिएको भएपनि खेलको ५४औं मिनेटमा रोबेर्ट लेवानडोस्कीको गोलमा पोल्याण्डले खेल बराबरी गरेको थियो । त्यस्तै यस खेलमा स्पेनले खेलको ५८औं मिनेटमा पाएको पेनाल्टी मिस
सबै पढ्नुहोस