गर्मीले आक्रान्त क्यानडामा डढेलो
असार १८, २०७८एउटा जङ्गली डढेलोले क्यानडाको अहिलेसम्मकै उच्च तापक्रम पुगेको गाउँको ९० प्रतिशत भागमा असर पुर्याएको स्थानीय सांसद् ब्राड भिसले बताएका छन् । ब्रिटिश कोलम्बियास्थित लीटन गाउँ र वरपर रहेका पूर्वाधारमा धेरै क्षति पुर्याएको उनले बताएका हुन् । लीटनका मेयर ज्यान पोल्डरम्यानले पनि बीबीसीसँग जीवन जोगाउन सकेकोमा आफू भाग्यमानी भएको बताएका छन् । ‘लीटनको धेरै क्षेत्र बाँकी
सबै पढ्नुहोस