सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई स्याङ्पा फाउण्डेशनको साथ
असार १, २०७८लेखनाथ: स्याङ्पा फाउण्डेशनद्वारा पोखरा ३० मा रहेको सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग वितरण गरेको छ । सङ्क्रामक तथा सरुवा रोग अस्पतालसँगै धुलीखेल अस्पताल, कीर्तिपुर अस्पताल, लुम्वीनी प्रादेशीक अस्पताललाई करिव ५ करोड वढीको सामाग्री वितरण गरेको हो । फाउण्डेशनले अक्सीजन कन्सट्रेटर, मास्क, सेनीटाइजर, पिपिई, फेस सिल्ड लगाएत गरी गण्डकी
सबै पढ्नुहोस